छैटौं कोल्मा क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ गते
स्याङ्जा ।
कोल्मामा प्रत्येक वर्ष आयोजना हुने क्रस कन्ट्री दौड प्रतियोगिताको छैटौं संस्करण पुस ८ गते हुने भएको छ ।आयोजक सात सय कोल्मा बाहकोट सम्पर्क मञ्चले मंगलबार पत्रकार सम्मेलन गरि यस बर्ष ६ वटा विद्यामा दौड प्रतियोगिता गरिने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष सुवेदार मेजर दुतप्रसाद गुरुङ्गले …